सुर्नेया गाउँपालिकाका जनप्रतिनिधि लुम्बिनीदेखि इलाम भ्रमणमा

बैतडी । आगामी ३० वैशाखमा स्थानीय तहकाे निर्वाचन हुँदैछ । तर, बैतडीको सुर्नया गाउँपालिकाका केही जनप्रतिनिधि कार्यकालकाे उत्तरार्धमा लुम्बिनी र इलाम भ्रमणमा निस्केका छन् । १० फागुनमा भ्रमणमा निस्केकाे टाेली आज इलामबाट फर्कँदैछ । कार्यकाल सकिनैलाग्दा जनप्रतिनिधिहरु कर्मचारीसहित भ्रमणमा गएका हुन् । वडा नम्बर १ का वडाअध्यक्ष गजेन्द्र चन्द, २ का वडाअध्यक्ष हर्क पाण्डे, ३ … Continue reading सुर्नेया गाउँपालिकाका जनप्रतिनिधि लुम्बिनीदेखि इलाम भ्रमणमा